Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सेञ्चुरी बैंकको नयाँ शाखा सातदोबाटोमा

सेञ्चुरी बैंकको नयाँ शाखा सातदोबाटोमा

काठमाडौं, ७ जेठ । सेञ्चुरी कमर्सियल बैंकले नयाँ शाखा विस्तार गरेको छ । शाखा विस्तार गर्ने क्रममा बैंकले ललितपुर जिल्लाको सातदोबाटोमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका हुन् । यस शाखाको संचालनसंगै बैंकले हाल काठमाडौं उपत्यकामा १२ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x