Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुन तोलाको ९ सयले घट्यो

सुन तोलाको ९ सयले घट्यो

काठमाडौं, १६ भदौ । यस साताको पाँचौ कारोबार दिन बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।


आज छापावाला सुन प्रतितोला ९३ हजार १ सय र चाँदी प्रतितोला ११ सयमा कारोबार भएको छ ।


बुधबार छापावाला सुन प्रतिताला ९४ हजार र चाँदी ११ सय ३० रुपैयाँमा कारोबार भएको थियो । यस्तै हिजोको तुलनामा आज सुन तोलामा ९ सय र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x