Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका

एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका

काठमाडौं, ११ असोज । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २ हजार सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।

एनएमबि बैंकले आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २ हजार सम्म पैसा बचत गर्न सक्नेछन् ।

एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोवार गर्दा १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउन सकिने भएको बताइएको छ ।

एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोबार गर्दा २० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक पाउन सकिने छ ।
एनएमबि बैंकको ग्राहकहरुले इएनएमबी एप बाट एनटिसी÷एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाउने छन् । त्यसको साथसाथै, इएनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा ने.रु. २०० सम्मको क्यासब्याक पाउन सकिने बैंकले जनाएको छ ।

ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x