Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

काठमाडौं–धादिङ रुटका बस चलेनन्, यात्रु अलपत्र

काठमाडौं–धादिङ रुटका बस चलेनन्, यात्रु अलपत्र

काठमाडौं, १३ असोज ।  बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरुले आज काठमाडौंदेखि धादिङ जाने बस चलाएका छैनन् । बस नचलाउँदा यात्रुहरु अलपत्र परेका छन् ।

गन्तव्यमा जान नपाएका यात्रुहरुको आज बिहानैदेखि बालाजु माछापोखरी क्षेत्रको धादिङ बसपार्कमा घुइँचो छ ।

त्यहाँ प्रहरीहरु पनि उल्लेख्य संख्यामा खटाइएको छ । बस चलाउने विषयमा सरोकारवाला पक्षबीच अहिले वार्ता भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x