Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

सोल्टी होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने, पुसमा बोलायो साधारणसभा

सोल्टी होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने, पुसमा बोलायो साधारणसभा

काठमाडौं,२ कात्तिक ।  सोल्टी होटल (SHL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३१५७८९४७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश वितरणको लागि कम्पनीले पुस २८ गते विहान ११ बजे साधारणसभा बोलाएको छ। सो प्रयोजनको लागि कम्पनीले पुस ७ गते बिहीबार बुकक्लोज गर्ने भएको छ।

प्रस्तावित लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x