Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गाडीहरुको अक्सन मेला शुक्रबार देखि

गाडीहरुको अक्सन मेला शुक्रबार देखि

काठमाडौं, १० जेठ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिसँगको सहकम्पनी सिप्रदी अस्र्योडको आयोजनामा गाडीहरूको बृहत अक्सन मेला हुने भएको छ ।

मेला आँउदो शुक्रवार र शनिवार हुने जनाएको छ । सिप्रदी अस्र्योड प्रालि थापाथलीमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मेला चल्नेछ । यस मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी ब्राण्डेड गाडीहरू प्रदर्शनमा राखिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x