Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेप्से परिसूचक १४.३५ अंकले उकालो

नेप्से परिसूचक १४.३५ अंकले उकालो

काठमाडौं, ६ कात्तिक । साताको पहिलो दिन शेयर कारोबार उकालो लागेको छ । आइतबार नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकममा भने सामान्य सुधार आएको छ । आइतबार ५१ करोड ६८ लाख ३ हजार रुपैयाँको शेयर कारोबारमा १५ लाख ३८ हजार ४२ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १३ समूहका उपसूचक मध्ये ११ समूहका कम्पनीको कारोबार बढेको छ भने २ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै ९०.०९ अंकले र्निजीवन बिमा समूह तर्फका कम्पनीको कारोबार बढेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x