Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, १६ कात्तिक । यस साताको चौंथो कारोबार दिन सुनचाँदीको मूल्य सामान्य अंकले बढेको छ ।

बुधबार  छापावाला सुन प्रतितोला ९३ हजार ६ सय र चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार १ सय र चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो भने यस दिन सुन ५ सय र चाँदी १० रुपैयाँले मूल्य बढेर कारोबार भएको हो ।

यस्तै तेजावी सुन प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x