Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्काशन सम्झौता

‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्काशन सम्झौता

काठमाडौं,२१ कात्तिक ।  ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी, काठमाण्डौंको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ पाँच अर्ब बराबरको डिबेन्चर ११ दशमलव २५ प्रतिशत व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

 

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच ग्लोबल आइएमई बैंक लि., कमलादी, काठमाण्डौंमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x