Shangrila

उत्पादनमूलक क्षेत्रको ब्याज निश्चित प्रतिशतभन्दा माथि नबढ्ने सुनिश्चित हुनुपर्छ : डा. युवराज खतिवडा (भिडियो सामग्री)

पछिल्ला महिनाहरुमा बढ्दै गएको बैंक ब्याजदरले उद्योग व्यवसाय संकटमा पर्ने स्थिति आएको भन्दै व्यवसायीको चर्को असन्तुष्टि छ । बैंक ब्याजदर विरुद्ध विरोध प्रदर्शन नै हुन थालेका छन् । वास्तवमा मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रमा देखिएको अहिलेको अप्ठ्यारो स्थिति कसरी हुन सक्छ त ? यसमा सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंकरहरुको भूमिका के हुनुपर्ला ? अर्थको अर्थले सोधेको यो प्रश्नमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सम्भाव्य उपायहरु सुझाउनुभएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *