Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दुई संघको सहकार्यमा डोटीका भुकम्पपिडितलाई राहात सामाग्री सहयोग

दुई संघको सहकार्यमा डोटीका भुकम्पपिडितलाई राहात सामाग्री सहयोग

काठमाडौं, २८ कात्तिक । गैरआवासीय नेपाली संघको आयोजना तथा सहयोग तथा कैलाली उद्योग बाणिज्य संघ र डोटि उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटिका भुकम्प पिडितलाई राहात सामाग्री वितरण गरी सहयोग गरिएको छ  

गत २०७९ कार्तिक १३ गते विहान २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु८ जना घाईते२८ घरपरिवार विस्थापित भएको जानकारी प्राप्त भएको थियो । 

 

जिल्ला विपत व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको हो र बाँकी अन्य ठाउँमा वितरण गर्ने कार्य जारी छ । 

उक्त ठाउँमा भुकम्पमा परेर जनधनको क्षति भएपछि एनआरएनएले धनगढी उद्योग वाणिज्य संघ र डोटि उद्योग वाणिज्य संघ संगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारीजिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका प्रदेश महासचिवलाई राहात सामाग्री हस्तान्तरण गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x