Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “द हिमालयन ग्रिल बाई बाजेको” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “द हिमालयन ग्रिल बाई बाजेको” मा विशेष छुट

काठमाडौं, १ मंसिर । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सामाखुसी को “द हिमालयन ग्रिल बाई बाजेको” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सामाखुसी को “द हिमालयन ग्रिल बाई बाजेको” मा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x