Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विदेशबाट नेपालीहरूले पठाउने रेमिट्यान्स अर्थात्‌ विप्रेषण आप्रवाह बढेकाे छ : खिलेन्द्र पाैडेल

काठमाडौं, १६ मंसिर । विदेशबाट नेपालीहरूले पठाउने रेमिट्यान्स अर्थात्‌ विप्रेषण आप्रवाह बढ्दो क्रममा रहेको केन्द्रीय ब्याङ्कको तथ्याङ्कले देखाएको छ । बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ खर्ब ३९ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो भने चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ खर्ब ८१ अर्ब ५ करोड भित्रिएको छ, जुन १६.८ प्रतिशतले बढी हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x