Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आइएमई जनरल इन्स्योरेन्स र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सम्झौता

काठमाडौं, १३ जेठ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमा लेखको सीमासम्म ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट नगद रहित हस्पिटलाईजेशस सेवा प्राप्त गर्न सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x