Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

१४.४८ अंकले घट्यो शेयर बजार, १ अर्ब १९ करोडको कारोबार

१४.४८ अंकले घट्यो शेयर बजार, १ अर्ब १९ करोडको कारोबार

काठमाडौं, २९ मंसिर । साताको अन्तिम कारोबार दिन शेयर बजार १४.४८ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.७६ प्रतिशतले घटेर १८८२.६२ अंकमा आइपुगेको छ ।

यस दिन २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस्तै कुल बजार पूँजीकरण २७ खर्ब २१ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x