Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जनता बैंकको भण्डारामा नयाँ शाखाबाट कारोवार सुरु

जनता बैंकको भण्डारामा नयाँ शाखाबाट कारोवार सुरु

काठमाडौं, १३ जेठ । जनता बैंक नेपाल लिमिटेडले थप एक नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ५ स्थित भण्डारा शाखाबाट कारोवार सुरु गरेको छ । पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले यस शाखा बाट अन्यशाखाहरुमा झै आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

यस सँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने बैंकको हाल शाखा सञ्जाल ११६पुगेको छ । यससगै बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x