Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

३.८३ अंकले बढ्यो शेयर बजार, ८८ करोडको कारोबार

३.८३ अंकले बढ्यो शेयर बजार, ८८ करोडको कारोबार

काठमाडौं, ४ पुस । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार झीनो अंकले बढेको छ । यस दिन बजार मापक नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ अंकमा पुगेको छ ।

यस दिन २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x