Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

१४.२२ अंकले बढ्यो नेप्से परिसूचक, ९३ करोडको कारोबार

१४.२२ अंकले बढ्यो नेप्से परिसूचक, ९३ करोडको कारोबार

काठमाडौं, ५ पुस । साताको तेस्रो कारोबार दिन मंगलवार शेयर बजार १४.२२ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.७६ प्रतिशतले बढेर १८७३.११ अंकमा पुगेको हो ।

यस दिन २५७ कम्पनीको ३० लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x