Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

अन्तरविद्यालय काेडिङ प्रतियाेगिता आयोजना गर्दै समृद्धि स्कुल

अन्तरविद्यालय काेडिङ प्रतियाेगिता आयोजना गर्दै समृद्धि स्कुल

काठमाडाैं, ६ पुस । समृद्धि स्कुलअन्तर्गतकाे काठमाडाैं विजनेश क्याम्पस र नेपाल स्टेम अलायन्स एनएसएबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे छ।

बुधबार दिउँसो समृद्धि स्कुल भवन बालाजुस्थित सभाहलमा आयोजित कार्यक्रममा समृद्धि स्कुल तथा काठमाडौं बिजनेश क्याम्पसका सिईओ तथा प्रिन्सीपल नरेश प्रसाद श्रेष्ठ र एनएसए का संयोजक सुसन डंगोलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा एनएसएले आयोजना गर्नलागेको काठमाडौं भित्रका बिद्यालय स्तरीय कोडिङ्ग प्रतियोगीतामा काठमाडौं बिजनेश क्याम्पसले सहआयोजना गर्ने विषय समावेश छन्‌ । स्कुलका विद्यार्थिहरूको कोडिङ्ग क्षमता अभिबृद्धि गर्दै बृहत रूपमा कोडिङ्ग सम्बन्धी अभिरूचि जगाउने यस प्रतियोगीताको उद्देश्य रहेकोछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x