Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन

राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन

काठमाडौं, १६ पुस । गृह मन्त्रालयले राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन गरेको छ । गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको हो ।

राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण प्रक्रियालाई सहज र सुलभ बनाउन सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृह मन्त्रालयले जनाएको छ ।

टोलीले बुझाएकाे अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालयले समस्याको समाधान गर्ने छ

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x