Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सरकारका दुई सचिवमा हेरफेर : अर्थ सचिवमा राया, राजस्वमा घिमिरे

सरकारका दुई सचिवमा हेरफेर : अर्थ सचिवमा राया, राजस्वमा घिमिरे

काठमाडौं, २१ पुस । मन्त्रिपरषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई सरुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै, अर्थ मन्त्रालय अन्तर्गतको राजस्व सचिवमा भने रामप्रसाद घिमिरेलाई ल्याइएको छ ।
यसअघि अर्थसचिव कृष्णहरि पुष्कर थिए भने राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x