Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

संघीय फोरम सरकारमा जाने, संविधान संशोधनका विषयमा सहमति

संघीय फोरम सरकारमा जाने, संविधान संशोधनका विषयमा सहमति

काठमाडौै जेठ १४ । संघीय समाजवादी फोरम र नेपाल कम्युनिष्ट पार्टी बीच संविधान संशोधन र फोरम सरकारमा सहभागि हुने विषयमा सहमति बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उक्त सहमती पत्रमा हस्तक्षार गरेका छन् । सहमतिको पहिलो बुद्धामा  देश र जनताका पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधनका मुद्धाहरु संवोधन गरिने उल्लेख गरिएको छ भने सोही सहमतीका आधारमा फोरम सरकारमा सहभागि हुने दोस्रो बुद्धामा उल्लेख गरिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x