Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सवै श्रमिकको तलव बैक खाताबाट भुक्तानी गर्नुपर्ने

सवै श्रमिकको तलव बैक खाताबाट भुक्तानी गर्नुपर्ने

काठमाडौै, जेठ १४ । आगामी साउन देखै सवै रोजगारदाताले  श्रमिकको तलब बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने भएको छ । सोमवार मन्त्रिपरिषद्बाट परित श्रम नियमावलमा रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउने तलब बैंक खाताबाटै भुक्तानीको व्यवस्था ब्यवस्था गरेसँगै सवै श्रमिकहराई बैंक खाताबाट तलब भुक्तानी गर्नुपर्ने भएको हो ।

यसका साथै श्रमीकहरुलाई हप्तामा एक दिन विदा र  कर्मचारीको सञ्चय कोषको व्यवस्था पनि अनिवार्य गरिएको छ । यो ब्यवस्था लागु भए न्युनतम भन्दा कम ज्याला दिएर काम लगाउने प्रवृतिमा कमी आउने अपेक्षा गरिएको छ । न्युनतम् पारिश्रमिक लागू नगर्नेहरुलाई सरकारले श्रम अडिटमार्फत कारवाही पनि गर्न ब्यवस्थापनि नियमावलीले गरेको छ ।  कामदारको तलवबाट १ प्रतिशत समाजिक सुरक्षा रकम काटाइने छ । सरकारले साउनदेखि मजदुरको नयाँ न्युनतम् पारिश्रमिक १५ हजार पुर्याउने गृहकार्य गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x