Date

सोम, असार ४, २०८१
Mon, June 17, 2024

कान्ति बाल अस्पतालमा हिमालयन बैंकका थप दुई विल भुक्तानी काउन्टर सञ्चालन

कान्ति बाल अस्पतालमा हिमालयन बैंकका थप दुई विल भुक्तानी काउन्टर सञ्चालन

काठमाडाैं, ९ माघ । हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुबिधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगंज स्थित कान्ति बाल अस्पतालमा २०७९ साल माघ ४ गते बुधबार देखि थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो ।

उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् ।

बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० ब्त्ः र ६००० भन्दा बढी एइक् त्भचmष्लबकि बाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x