Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त

योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं, ९ माघ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साेमबार योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

श्रेष्ठलाई आजै शपथ गराइएको छ । यसअघि २०७३ सालमा पनि प्रधानमन्त्री प्रचण्डले उनलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x