Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

काठमाडौंमा चार दिने योग शिविर सम्पन्न

काठमाडौंमा चार दिने योग शिविर सम्पन्न

काठमाडौं, १५ माघ । काठमाडौंको बानेश्वरमा आर्ट अफ लिभिङको ४ दिने योग शिविर सम्पन्न गरिएको छ । रवि शंकरद्धारा प्रवद्धित उक्त कार्यक्रममा सरकारी प्रतिनिधिहरु लगायत विभिन्न उद्योगी व्यवसायी तथा पत्रकारहरु लगायत १२ जनाको उपस्थिती रहेको थियो ।

व्यस्त सहरिया जिवन शैली र अस्वस्थ खानपानले मानिसहरु बिरामी तथा डिप्रेशनको शिकार बनिरहेको अवस्थामा आर्ट अफ लिभिङले समय समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । यस्ता कार्यक्रमहरुले व्यस्त जिवनशैलीका बाबजुत पनि शारीरिक र मानसिक रुपमा स्वस्थ्य राख्न मद्दत पुर्याउने विस्वास लिइएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x