Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पाँच महीनामा १ खर्ब ९ अर्ब वैदेशिक सहायता प्रस्ताव

काठमाडौं, १५ माघ । चालू आर्थिक वर्षको पहिलो ५ महीनामा सरकारलाई १ खर्ब ९ अर्ब ४ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त भएको छ, जुन गत आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले बढी हो । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा ६४ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त भएको थियो ।

प्रस्तावित वैदेशिक सहायतामध्ये अनुदान १९.७६ प्रतिशत र ऋण ८०.२४ प्रतिशत रहेको छ । प्रस्तावित कुल वैदेशिक सहायतामध्ये विश्व बैंक समूहको सबैभन्दा बढी अर्थात् ६०.१ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x