Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

परराष्ट्र नीतिलाई समयसापेक्ष बनाइने

परराष्ट्र नीतिलाई समयसापेक्ष बनाइने

काठमाडौं, १९ माघ । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले परराष्ट्र नीति–२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताएकी छिन् । बुधवार सञ्चारकर्मीसँगको अन्तक्र्रियामा मन्त्री राईले बदलिँदो केही परिस्थितिअनुसार पनि परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गरिन् । मन्त्रालयबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउँदै राहदानी बनाउन कामका देखिएको समस्या हल गरी सुधार गरिएको जानकारी समेत उनले दिइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x