Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

जनसंख्याको १३१ प्रतिशतमा ब्रोडब्यान्ड इन्टरनेट

जनसंख्याको १३१ प्रतिशतमा ब्रोडब्यान्ड इन्टरनेट

काठमाडौं, २३ फागुन । नेपालमा जनसंख्याको १३१ प्रतिशतमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत मंसिरसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

प्राधिकरणका अनुसार सो अवधिसम्ममा मोबाइल ब्रोडब्यान्ड इन्टरनेटको हिस्सा सबैभन्दा बढी छ । मोबाइल ब्रोडब्याण्ड इन्टरनेत प्रयोगकर्ताको हिस्सा ९४.२५ रहेको छ । यस्तै तारयुक्त फिस्ड ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ३६.५२ छ भने ताररहित फिस्क्ड ब्रोडब्याण्डको हिस्सा ०.२३ प्रतिशत रहेको छ ।

सोही अवधिमा फोनको पहुँच समेत जनसंख्याको १२७ प्रतिशत पुगेको पाइएको छ । जसमध्ये मोबाइल फोनको हिस्सा सबैभन्दा बढी १२४ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x