एनआईसी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

काठमाडौं, १८ जेठ । एनआईसी एशिया बैंकले चन्द्रनिगाहपुरमा नयाँ शाखाको विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल कुमार जैसवालले गरेका हुन् ।

बैंकको हाल मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *