Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

बढ्याे सुनचाँदीकाे मूल्य, कति छ ताेलाकाे ?

बढ्याे सुनचाँदीकाे मूल्य, कति छ ताेलाकाे ?

काठमाडाैं, १५ चैत । याे साता लगातार घटेकाे सुनकाे मूल्य आज बुधबार भने बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर कारोबार भएको हो ।

मंगलबार प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनकाे मूल्य आजका लागि ताेलाकाे १ लाख ८ हजार ५०० रूपैयाँ निर्धारण भएकाे छ ।

यस्तै तेजावी सुनकाे मूल्य प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x