Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल नियुक्त

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल नियुक्त

काठमाडाैं, १५ चैत । राष्ट्रपति रामचन्द्र पौडेलकाे आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर नेपाल लाई नियुक्त गरेको राष्ट्रपति सचिवालय स्रोतले जनाएको छ।

गभर्नर हुनुअघि उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको आर्थिक सल्लाहकारसमेत थिए।  लामो समय अध्यापन पेसामा समेत संलग्न रहेका नेपाल नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष समेत हुन्।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *