Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बोनस शेयर र हकप्रद शेयरको लाभ गणना अंकित मूल्यमा

बोनस शेयर र हकप्रद शेयरको लाभ गणना अंकित मूल्यमा

काठमाडौं, २० जेठ । आन्तरिक राजश्य विभागले नेपाल स्टक एक्सचेन्जलाई बोनस शेयर र हकप्रद शेयरको लाभ गणना जेठ २० गतेदेखी अंकित चुक्ता मुल्यमा गर्न निर्देशन दिएको छ । यसअघि बोनस शेयर र हकप्रद शेयरको लाभ गणना आधार मुल्यबाट गरिन्थ्यो ।

विभागले उक्त निर्देशन आयाकर ऐन, २०५८ को परिच्छेद ८ मा उल्लेखित व्यवस्था अनुसार बोनस र हकप्रद शेयरको लागत मुल्य गणना गर्दा शेयरको अंकित चुक्ता मुल्यलाई लागत लिई सो आधारमा लाभ गणना गरि अग्रिम कर असुली गर्न गराउन भनिएको छ । यस निदेशन अनुसार अब लगानीकर्ताहरुले लाभ कर धेरै बुझाउनु पर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x