Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आठ महिनामा २६ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार

आठ महिनामा २६ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार

काठमाडौं, ७ वैशाख । चालू आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुको रु.२३७१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक)को रु.२३७ अर्ब २५ करोड गरी कुल रु. २६०८ अर्ब ९२ करोडको अन्तर–बैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु. २१०८ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरुको रु. २५९ अर्ब २४ करोड गरी कुल रु. २३६७ अर्ब ९१ करोडको अन्तर बैंक कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x