Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

४० अंकले बढ्यो नेप्से परिसूचक, साढे तीन अर्बको कारोबार

४० अंकले बढ्यो नेप्से परिसूचक, साढे तीन अर्बको कारोबार

काठमाडाैं, २८ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४०. ४८ अंकले बढेकाे छ । आइतबार नेप्से परिसूचक४०. ४८ अंकले बढेर १९८०.०९ विन्दुमा बन्द भएको हाे ।

आज २७५ कम्पनीकाे ९५ लाख २८ हजार २५५ कित्ता सेयर  खरिद–बिक्री भएको छ ।

शेयरबजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज तीन अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।गत साताको अन्तिम दिन दुई अर्ब ३० करोड रुपैयाँको सेयर करोबार भएको थियाे।

आज कारोबार भएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x