Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

११ महिनामा पूँजीगत खर्च करीव ४० प्रतिशत

११ महिनामा पूँजीगत खर्च करीव ४० प्रतिशत

काठमाडाैं, ३२ जेठ । चालु आर्थिक वर्षको ११ महिनामा पूँजीगत खर्च करीव ४० प्रतिशत मात्र भएको छ । महालेखा नियन्त्रकको पछिल्लो तथ्यांक अनुसार पछिल्लो ११ महिनामा १ खर्ब ५१ अर्ब ४३ करोड रुपैयाँ मात्र खर्च भएको छ । जुन पूँजीगततर्फ विनियोजित कुल वार्षिक बजेटको ३९.८१ प्रतिशत मात्र हाे ।

यसैगरी चालूतर्फ भने विनियोजित बजेटको ७४. ०४ प्रतिशत खच भएको छ । चालूतर्फ विनियोजित ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँमध्ये बुधवारसम्ममा ८ खर्ब ७६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x