Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एनआईसी एशिया बैंकद्वारा वृक्षारोपण

एनआईसी एशिया बैंकद्वारा वृक्षारोपण

काठमाडौं, २३ जेठ । एनआईसी एशिया बैंक लिमिटेडले विश्व वातावरण दिवसको उपलक्ष्यमा “एक कर्मचारी, एक फलफुल विरुवा” भन्ने नाराका साथ बैंकको सम्पूर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा कार्यालयहरुको प्राङ्गणमा वृक्षारोपण गरेको छ।

बिभिन्न प्रजातीहरुका फलफूल र अन्य प्रजातीका बोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याउने बैंकले विश्वास लिएको छ । बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयहरुको मार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा हाल सम्म करिब एधार हजार विरुवा रोपिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x