कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार

काठमाडौं, २३ जेठ । कामना सेवा विकास बैंकले दाङको तुलसीपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । यो शाखाको संचालनसंगै बैंकको शाखा संख्या ५१ पुगेको छ ।

बैंकले चालु आर्थिक वर्षमा थप ७ शाखाहरु विस्तार गरि शाखा संख्या ५८ पुर्याउने बताएको छ । यस्तै बैंकले आगामी आर्थिक वर्षमा काठमाडौंमा ४ र अन्य स्थानमा १५ गते थप १९ शाखा विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *