Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

लक्ष्मी बैंकको नयाँ शाखा बाराको कलैयामा

लक्ष्मी बैंकको नयाँ शाखा बाराको कलैयामा

काठमाडौं, २३ जेठ । लक्ष्मी बैंकले शाखा विस्तार गर्ने क्रममा बाराको कलैयामा नयाँ शाखा संचालनमा ल्याएकोे छ ।

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको शाखा संजाल ८५ पुगेको छ । यस्तै बैंकले ३ हस्पिटल सेवा काउन्टर, १०३ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग र ४ सय भन्दा बढि मोबाईल एजेन्टहरु मार्फत बैंकिङ सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x