Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

आज २८.४० अंकले घट्याे नेप्से, एक अर्ब ७३ करोडकाे काराेबार

आज २८.४० अंकले घट्याे नेप्से, एक अर्ब ७३ करोडकाे काराेबार

काठमाडाैं, २३ साउन ।साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा गिरावट आएकाे छ । आज नेप्से २८.४० अंकले घटेर दुई हजार १९ दशमलब ८५ विन्दुमा बन्द भएको हो।

त्यस्तै, आज एक अर्ब ७३ करोड ७० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२ कम्पनीको शेयरमूल्य बढेको छ भने १९८ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमध्ये स्वरोजगार लघुवित्त विकास बैंक र नेपाल रिपब्लिक कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज ग्लोबल आईएमई डिभेञ्चारका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x