Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

२०० ले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

२०० ले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं, २९ साउन । साताको दोसो दिन आज (सोमवार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा २०० ले घटेको छ । आइतवार १ लाख ११ हजार १०० रहेको छापावाल सुनको मूल्य आज १ लाख ११ हजार ३०० पुगेको छ । यस्तै तेजावी सुन आइतवार प्रतितोला १ लाख १० हजार ५५० रहेकोमा आज १ लाख १० हजार ७५० रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x