लगानी बोर्ड उपाध्यक्षमा अर्थमन्त्री खतिवडा

काठमाडौं, २७ जेठ । सरकारले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गरेका छन । बोर्डका अध्यक्ष समेत रहेका प्रम ओलीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई उक्त पदमा शुक्रबार नियुक्त गरेको लगानी बोर्डको कार्यालयले आज जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *