Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मुद्दती निक्षेपमा सेञ्चुरी बैंकले १२.५ प्रतिशत व्याज दिने

मुद्दती निक्षेपमा सेञ्चुरी बैंकले १२.५ प्रतिशत व्याज दिने

काठमाडौं, २९ जेठ । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले ३ महिना देखि ६ महिना सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ प्रतिशत र ६ महिना देखि १ वर्ष सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२.५ प्रतिशत व्याज प्रदान गर्ने गरि दुई नयां योजना ल्याएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x