Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

रैराङ हाइड्रोको शेयर सुचीकृत

काठमाडौं, ३० जेठ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । अब रैराङको सेयर कारोबार १ हप्तापछि सुरु हुनेछ ।
कम्पनीले वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कुल ८ लाख ४० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । रैराङले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई ५ लाख ६० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x