Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, ८ असोज । आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ रहेको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ६५० रुपैयाँ कायम रहेको छ । आज चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १४ सय ३० रुपैयाँ कायम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *