Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

दशैंको टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

दशैंको टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ।​

पञ्चाङ्ग निर्णायक समितिले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंको शुभसाइत सार्वजनिक गरेको हो ।​​

घटस्थापनाको स्थापना शुभसाइत  असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x