Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

डलरसँगै पाउण्ड र युरोको भाउ बढ्यो, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर

डलरसँगै पाउण्ड र युरोको भाउ बढ्यो, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर

काठमाडाैं, १९ असाेज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राकाे मूल्य निर्धारण गरेकाे छ । जसअनुसार आज  अमेरिकन डलरकाे खरिददर १३२.९१  र बिक्रि दर १३३.५१ रूपैयाँ रहेकाे छ ।

यसैगरी युराेपियन युराेकाे खरिददर १३९. ८२ रूपैयाँ र बिक्रिदर १४०.४५ रूपैयाँ निर्धारण गरिएकाे छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ १० पैसा रहेको छ। जापानी येनको मूल्य एकको खरिद दर ८ रुपैयाँ ९३ पैसा र बिक्री दर ८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्ताे छ अन्य विदेशी मुद्राकाे बिनिमयदर

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x