Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

बैंक खातामा मोबाइल नम्बरअपडेट गर्न नबिल बैंकको आग्रह

बैंक खातामा मोबाइल नम्बरअपडेट गर्न नबिल बैंकको आग्रह

काठमाडाैं,२६ असाेज। नबिल बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अपडेट गर्न सूचित गरेको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै ग्राहकलाई यसबारे जानकारी गराएको हो।

बैंक खातामा मोबाइल नम्बर आउँदो कात्तिक २४ गतेभित्र अद्यावधिक(अपडेट) गर्न सूचनामा आग्रह गरिएको छ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x