Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सिद्धार्थ बैंकको र मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको र मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं, २८ असाेज। सिद्धार्थ बैंक लिमिटेड र मल्टिपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा आएको छ । सिद्धार्थ बैंकको ५ लाख ४९ हजार ५७३ कित्ता र मल्टीपर्पस फाइनान्सको १ हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो ।

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । सम्बन्धीत कम्पनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धीत कम्पनीहरूको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x