Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

मिर्मिरे लघुवित्तको एफपिओमा १३ लाख १८ हजार बढीको आवेदन

मिर्मिरे लघुवित्तको एफपिओमा १३ लाख १८ हजार बढीको आवेदन

काठमाडाैं,२९ असाेज। असोज २५ गते देखि सर्वसाधारणका लागि निष्काशन खुला गरिएको मिर्मिरे लघुवित्तको एफपिओमा मागभन्दा धेरै आवेदन परेको छ ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा १३ लाख १८ हजार ६० जनाले १३ करोड १८ लाख ६ हजार  कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ११ लाख ३४ हजार ७ सय ५६ कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एक सय अङ्कित मूल्यका एफपीओ निष्कासन गरेको हो ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x